Prabhu Life Ad Final

महालक्ष्मी लाईफ इन्स्योरेन्सले पुस २७ मा दोस्रो साधारणसभा गर्ने

IME PAY
IME Life

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिडेटको पुस नौ गते बसेको संचालक समितीको २२ औ बैठकले कम्पनीको दोस्रो बार्षिक साधारणसभा गर्ने भएको छ । कम्पनीले २७ गते दोस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ । उक्त साधारणसभामा २०७४/७५ को आय व्यय हिसाब, नाफा, नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने भएको छ ।

साथै सभाले २०७५ असार मसान्तसम्म कबुल शेयर बापत रकम भुक्तानी गरी कल इन एडभान्समा रहेको रकममा ५ दशमलव ५ प्रतिशतको दरले ब्याज रकम वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।त्यसैगरि पहिलो साधारण सभाले नियुक्त गरेको सञ्चालकहरुले राजीनामा दिएपछि दोस्रो सभाले नियुक्त भएका सञ्चालकको अनुमोदन गर्ने, वित्तीय विवरण माथि छलफल तथा नगद प्रवाह स्वीकृत गर्ने तथा लेखा परीक्षक नियुक्त र पारिश्रमिक निर्धारण लगायतका एजेण्डा माथि छलफल गरि पारित गर्ने भएको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS