कैलाश विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा तारा मानन्धर नियुक्त

कैलाश विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा तारा मानन्धर नियुक्त भएका छन ।शुक्रबारदेखि लागु हुने गरि मानन्धरलाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको बैंकले जनाएको छ ।

मानन्धरले यस अघि मुक्तीनाथ विकास बैंकका नायब प्रमुख कार्यकारी अधिकृतमा कार्यरत थिए ।नेपाल बङ्गलादेश बैंकबाट करियर सुरु गरि विभिन्न बाणिज्य बैंकहरुमा महत्वपूर्ण जिम्मेवारी सम्हालेका मानन्धरको बित्तीय क्षेत्रमा रहेको लामो अनुभव रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार