Prabhu Life Ad Final

प्राइम बैंकको १६ प्रतिशत बोनस सेयर घोषणा

IME PAY
IME Life

प्राइम कमर्सियल बैंक लिमिटेडले १६ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ । बैंकको बिहिबार बसेको संचालक समितिको ३४८ औँ बैठकले १६ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो ।

प्राइमको हाल चुक्ता पूँजी ८ अर्ब ३ करोड ३२ लाख ९९ हजार रुपैयाँ रहेको छ। सञ्चालक समितिको निर्णय नेपाल राष्ट्र बैंक र आगामी साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउने छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS