प्राइम बैंकको १६ प्रतिशत बोनस सेयर घोषणा

Citizen Life Insurance Co

प्राइम कमर्सियल बैंक लिमिटेडले १६ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ । बैंकको बिहिबार बसेको संचालक समितिको ३४८ औँ बैठकले १६ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो ।

प्राइमको हाल चुक्ता पूँजी ८ अर्ब ३ करोड ३२ लाख ९९ हजार रुपैयाँ रहेको छ। सञ्चालक समितिको निर्णय नेपाल राष्ट्र बैंक र आगामी साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार