IME Life

राष्ट्रिय बीमा संस्स्थानमा रोजगारीको अवसर

SPIL
NIC ASIA

राष्ट्रिय बीमा संस्थानले विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ । लोकसेवा आयोगको सहमति बमोजिम संस्थानले खुल्ला प्रतियोगितात्मक परीक्षा द्वारा पदपूर्ति गर्ने गरी विभिन्न पदका लागि दरखास्त आहवान गरेको हो ।

संस्थानले व्यवस्थापक, सहव्यवस्थापक, सहायक व्यवस्थापक र सहायक ख पदमा दरखास्त आह्वान गरेको छ ।
इच्छुक र योग्यता पुगेका उम्मेदवारले यो सुचना प्रकाशीत भएको मितिले २१ दिनभित्र र सोको ७ दिनभित्र पनि दोब्बर दस्तुर तिरी आवेदन दिन सक्ने विज्ञापनमा उल्लेख  गरिएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS