IME Life

एक अर्कालाई पानी खुवाएर अनशन तोडियो, आवश्यक परेको खण्डमा पुर्न अनशन जारी गर्ने

SPIL
NIC ASIA

लगानिकर्ता दबाब समुहले पुँजीबजारको सुधार र बिस्तारको लागि सुरु गरेको आमरण अनसन तोडेको छ ।आमरण अनसनमा बसेका दबाब समुहका संयोजक हरी ढकाल र सदस्य तिलक कोइरालाले अनसनको चौथो दिन पत्रकार सम्मेलन गरी एक अर्कालाई पानी खुवाएर अनसन तोडेका छ ।


१४ बुँदे माग राख्दै नेपाल स्टक एक्स्चेजन(नेप्से)को कार्यलय अगाडी आमरण अनसन बसीरहेका दुई लगानीकर्ताहले लगानीकर्ता एवं पत्रकारहरुलाई साक्षी राखेर अनसन तोडेको हो ।
अनसनमा बसेका लगानिकर्ताहरुले यो अन्त्य नभइ सुरुवात भएको र पुँजीबजार सुधारको लागि सधै लाडिरहने प्रतिबद्धता जनाएका छन ।आगामी दिनमा आवश्यक परेको खण्डमा पून अनसन बस्ने  बताएका छन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS