IME Life

एशियन लाइफको उपशाखा पर्सामा

SPIL
NIC ASIA

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पर्सा बजार चितवनमा नयाँ उपशाखा सञ्चालनमा ल्याएको छ । कम्पनीले नारायणगढ शाखा अन्तर्गत  खैरहनी नगरपालिका ८ पर्सा बजारमा बुधबार उपशाखा सञ्चालन गरेको हो ।

कम्पनीको उपशाखा कार्यालय उद्घाटन कम्पनी नारायणगढ शाखा कार्यालयका प्रबन्धक घनश्याम पुरीले गरेका हुन् ।

Prabhu
Crest

शाखा उद्घाटन कार्यक्रममा विभिन्न बैंकका शाखा प्रबन्धक, कम्पनीका अभिकर्ताहरु, स्थानीय पत्रकार, स्थानिय विशिष्ट व्यक्तिहरु तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS