IME Life

देशको लगानीको वातावरण नराम्रोसगँ बिग्रीएको छ ः पूर्वअर्थमन्त्री डा. रामशरण महत

SPIL
NIC ASIA

आमरण अनसन बसेको शेयर लागनीकर्ता हरी ढकाल र तिलक कोइरालालाई भेटेर पूर्वअर्थमन्त्री रामशरण महतले देशमा लगानीको वातावरण नराम्रो स्थितीमा बिग्रेको बताएका छन् ।लगानीको वातावरण सुधार गर्नको लागि , मूल कुरा सरकार निजी क्षेत्रको प्रतिवद्ध छ भन्ने कुरा कामबाट देखिनुपर्ने भाषणमा मात्र सिमित नराख्न आग्रह गरेका छन् । स्वदेशी लगानी मात्र नभई विदेशी लगानीलाई पनि आकर्षण गर्न पनि नितिगत सुधार गर्नुमा जरुरी रहेको बताए ।

Prabhu
Crest

निरन्तर रुपमा शेयर बजार घटीरहेको छ । बल्ड बैंकको भखरैको रिपोर्ट अनुसार हामी ५ अङकले घटेका छौ । यो हामी सबैको लागि चिन्ताको बिषय हो । यसको सुधारको लागि सबैलाई विश्वास दिलाउन सुरकारले बढी ध्यान आकषर्ण दिनु पर्ने बताए ।यसै गरि सरकारलाई शेयर बजार धराशायी हुदै गएको भन्दै लगानिकर्तामा विश्वास बढाउने काम तत्काल गर्नुपर्नेमा जोड दिनुपर्ने बताएका छन् । लगानीकर्ताहरुको जायज मागलाई ध्यानमा राखेर तत्कल सुधार गर्नमा जोड दिनको लागि माग गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS