IME Life

सांग्रिला डेभलपमेन्ट बैंकले ९.३० प्रतिशत लाभांश दिने घोषणा

SPIL
NIC ASIA

सांग्रिला डेभलपमेन्ट बैंकले ९.३० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले ४ प्रतिशत बोनस सेयर र ५.३० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । सांग्रिलाले बोनसमा १० करोड २ लाख ५५ हजार ४०० रुपैयाँ र नगद लाभांशमा १३ करोड ७८ लाख ५१ हजार १७५ रुपैयाँ खर्च गर्नेछ ।


सञ्चालक समितिको निर्णय नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र कार्यान्वयन हुनेछ । हाल सांग्रिलाको चुक्ता पुँजी २ अर्ब ५० करोड ६३ लाख ८५ हजार रुपैयाँ छ ।प्रस्तावित बोनस सेयर वितरणपछि बैकको चुक्ता पुँजी २ अर्ब ६० करोड ६६ लाख ४० हजार ४०० रुपैयाँ पुग्नेछ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS