SKIP THIS

IK Anniversary
IME Life

महालक्ष्मी लाईफ इन्स्योरेन्सलाई पूँजी जुटाउँन निर्देशन

SPIL
NIC ASIA


बीमा समितिले महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीलाई चुक्ता पूँजी पुराएर आउँन पत्राचार गरेको छ । कम्पनीका अनुसार अदालतले समितिको पुनरावेदनको निस्सा अस्वीकृत गरेपछि कम्पनीले सञ्चालन अनुमती पाउँने निश्चित देखिएको हो ।

समितिले कम्पनीलाई १ करोड २० लाख एअरमार्क गर्न र कम्पनीको खातामा रकम जम्मा गर्न निर्देशन दिएको छ । यद्यपी कम्पनीले यसअघि नै पूँजी संकलन गरी सकेकोले यो औपचारिकता मात्रै भएको कम्पनीको दाबी छ ।

Prabhu
Crest

सर्वोच्च अदालतबाट सञ्चालन प्रक्रिया अगाडी बढाउँने अनुमती पाएको महालक्ष्मीको लाईसेन्स प्रक्रिया पछिल्लो पटक अर्थमन्त्रालयले रोकेको थियो । मन्त्रालयले बीमा समितिलाई अदालतको फैसलाको पुनरावलोकन गर्न निर्देशन दिएपछि मन्त्रालयले नै महालक्ष्मीले लाईसेन्स पाउँन भन्ने नचाहेको प्रष्ट देखिन्छ । तर, अदालतले गत असोजमा नै समितिको निस्सा नै अस्वीकृत गरेपछि कम्पनी सञ्चालनको बाटो खुलेको हो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS