IME Life

नेप्समा १४.६१ अकंको गिरावट, कारोबार रकम ५३ करोड २३ लाख

SPIL
NIC ASIA

नेप्से साताको तेस्रो दिन १४ दशमलव ६१ अङ्कले घटेर ११६८ दशमलव १७ अङ्कमा बन्द भएको छ । कारोबार रकम ५३ करोड २३ लाख रुपैयाँ पुगेको छ ।

उत्पादनमूलक र अन्य क्षेत्रको पसिुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा गिरावट आएको छ । अन्य क्षेत्रको परिसुचमा ० दशमलव ७५ प्रतिशतको वृद्धि आएको छ ।

Prabhu
Crest

सबैभन्दा धेरै नविल बैंकको ५ करोड ९ लाख बराबरको शेयर किनबेच भयो । सबै भन्दा धेरै समिट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको सेयरमा १० प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा विजय लघुवित्त वित्तीय संस्थाको शेयर ७ दशमलव ३७ प्रतिशतले घट्न पुग्यो ।

निर्जीवन बीमा कम्पनीको उपसुचक ३ दशमलव ५२ प्रतिशतले घटेको छ भने ५ हजार २ सय ७८ रुपैँया को बिन्दुमा कारोबार बन्द भएको छ । यसै गरी जीवन बीमा कम्पनीको उपसूचक ० दशमलव ९१ प्रतिशतले घटेर ५ हजार ४ सय २४ रुपैयाँ को बिन्दुमा बन्द भएको छ ।

आज दिनभरिमा निर्जीवन बीमा कम्पनीहरूको १२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ , भने जीवन बीमा कम्पनीहरूको ३ करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

निर्जीवन र जीवन बीमाको उपसुचकमा गिरावट आएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS