सिभिल बैंक र अजोड इन्स्योरेन्स बीच बीमा सेवा सम्झौता

Citizen Life Insurance Co

सिभिल बैंक लिमिटेड र अजोड इन्स्योरेन्स बीच सहकार्य गर्दै वीमा सेवा सम्बन्धि सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ र इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर क्षेत्रीले हस्ताक्षर गरेका छन् ।

सम्झौता भए सगै सिभिल बैंकका देशभरका ७१ शाखाकार्यालयहरु मार्फत अजोड इन्स्योरेन्सको निर्जिबन बीमा सेवा सम्बन्धि सुविधा प्राप्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार