Prabhu Life Ad Final

शिखर इन्स्योरेन्स द्धारा मृत्यु दावी भुक्तानी

IME PAY
IME Life

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरको छ । कम्पनीले दुर्घटनामा परी मृत्यु भएका अर्घाखाची सन्धी खर्कका शेर बहादुर थापाको परिवार लाई सामुहिक बीमा योजना अन्तर्गतको मृत्यु दाबी भुक्तानी गरेको हो ।

सन्धिखर्कको साथी साकोस र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड विच भएको सामुहीक दुर्घटना बीमा योजना अन्तर्गत  शिखर इन्स्योरेन्स बाट प्राप्त एक लाख रुपैया मृतक विमित थापाकी श्रीमती कल्पना थापा लाई हस्तान्तरण गरेको छ ।

सन्धिखर्क नगरपालीकाका प्रमुख प्रशासकिय अधिकृत निरज पौडेल, साथी साकोसका अध्यक्ष धर्मराज भुषाल, शिखर इन्स्योरेन्स कम्पनी अर्घाखाची शाखा प्रबन्धक लक्ष्मण केसीले एक कार्यक्रमका बिच संयुक्त रुपमा सो चेक हस्तान्तरण गरेका हुन् ।

सोही अवसरमा मृतक थापाकी श्रीमतीलाई सहकारीले स्व थापाको नाममा बचत रहेको रकमवापत (२६००० )छब्बिस हजार रुपैयाको चेक समेत हस्तान्तरण गरिएको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS