नेपाल इन्स्योरेन्सका संचालक दुर्गाप्रसाद नेपालले दिए राजिनामा

Citizen Life Insurance Co

नेपाल इन्स्योरेन्स कम्पनीका संचालक समितीको सदस्य दुर्गाप्रसाद नेपालले पदबाट राजिनामा दिएका छन् । कम्पनीको पुुस एक गते बसेको संचालक समितीको बैठकले संचालक नेपालको राजिनामा स्वीकृती दिएको हो ।


आईतबार बसेको संचालक समितिको निर्णय अनुसार सोही दिनदेखि लागू हुने गरी दुर्गाप्रसाद नेपालको राजिनामालाई स्वीकृत गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार