Prabhu Life Ad Final

एनएमबी बैंकले ३० प्रतिशत लाभांश पारित गर्ने पुस २६ मा साधारणसभा

IME PAY
IME Life

एनएमबि बैंकको २३ औं वार्षिक साधारण सभा पुस २६ गते बस्ने भएको छ । साधारण सभामा बैंकले गत आर्थिक वर्ष २०७४/७५ को वितरण योग्य नाफाबाट ३०५ लाभांश पारित गर्ने प्रस्ताव लैजाने भएको छ ।

बैंकले आव २०७४–७५ को नाफाबाट १० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभाशं दिन लागेको हो ।
साधारण सभाका लागि बैंकले पुस १० देखि २६ गतेसम्म सेयरधनी दर्ता पुस्तिका बन्द (बुक क्लोज) गर्ने जनाएको छ । पुस ९ गतेसम्म कायम रहेका सेयरधनीले मात्र बैंकले दिने लाभांश पाउनेछन् ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS