IME Life

निर्जीवन बीमा कम्पनीहरुद्धारा १६ हजार ७० वटा दाबी भुक्तानी

SPIL
NIC ASIA

चालु आर्थिक वर्ष २०७५/७६ को पहिलो त्रैमास अवधिमा निर्जीवन बीमा कम्पनीहरुले १६ हजार ७० वटा दाबीको भुक्तानी गरेका छन् । गत आवको सोही अवधिमा कम्पनीहरुले १२ हजार ५ सय ७० वटा दाबीको भुक्तानी गरेका थिए ।

कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरण अनुसार चालु आवको असोज महिना सम्ममा १६ वटा पूराना निर्जीवन बीमा कम्पनीहरुमध्ये सबै भन्दा बढी प्रीमियर इन्स्योरेन्स कम्पनीले २ हजार ७५ वटा दाबीको दाबी भुक्तानी गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले १ हजार ९ वटा दाबीको दाबी भुक्तानी गरेको थियो ।यस्तै शिखर इन्स्योरेन्स कम्पनीले १८ सय ९३ वटा दाबीको दाबी भुक्तानी गेरेको छ । कम्पनीले गत आवको सोही अवधिमा १२ सय ५२ वटा दाबीको दाबी भुक्तानी गरेको थियो ।

Prabhu
Crest

३ नयाँ कम्पनीहरुले १० वटा दाबीको दाबी भुक्तानी गरे
चालु आर्थिक वर्षको पहिलो त्रैमासको अवधिमा ३ नयाँ निर्जीवन बीमा कम्पनीहरुले १० वटा दाबीको दाबी भुक्तानी गरेका छन् । ३ नयाँ कम्पनीहरु मध्ये जनरल इन्स्योरेन्स कम्प्नीले ८ वटा दाबीको दाबी भुक्तानी गरेको छ । भने जनरल इन्स्योरेन्स कम्पनीले २ वटा दाबीको दाबी भुक्तानी गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS