Prabhu Life Ad Final

एसबीआई बैंकको लाभांश घोषणा

IME PAY
IME Life

नेपाल एसबीआई बैंक लिमिटेडले १५ दशमलव ७९ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको सोमबार बसेको सञ्चालक समितिको ४३३ औँ बैंठकले गत आवको मुनाफा बाट ५ प्रतिशत बोनस सेयर र १० दशमलव ७९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी साधारणसभा बाट पारित भए पछि मात्र वितरण हुनेछ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS