Prabhu Life Ad Final

दुई कम्पनीको मूल्य समायोजन

IME PAY
IME Life

नेपाल स्टक एक्चेञ्जले दुई कम्पनीहरुको मूल्य समायोजन गरेको छ । मूल्य समायोजन हुने कम्पनीहरुमा विजय लघुवित्त र किसान माइक्रोफाइनान्स रहेका छन् ।

विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको १० प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको छ ।
बोनस सेयर समायोजन पछि कम्पनीको शेयर मूल्य ६ सय ३१ दशमल ८२ रुपैयाँ कायम रहेको छ । औसत मूल्य ६ सय ९२  दशमलव ९१ रुपैयाँ रहेको छ ।

किसान माइक्रोफाइनान्स लिमिटेडको २९ प्रतिशत बोनस शेयर पछिको मूल्य समायोजन भएको छ । बोनस सेयर कम्पनीको शेयर मूल्य ९ सय ६३ दशमलव ७१ रुपैयाँ कायम रहेको छ । औषत मूल्य १ हजार २ सय ४१ दशमलव २७ रुपैयाँ कायम भएको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS