Prabhu Life Ad Final

कञ्चन डेभलपमेन्ट बैंकको साधारणसभा पुस २१ मा

IME PAY
IME Life

कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडको साधारण सभा पुस २१ मा हुने भएको छ । कम्पनीले मंसिर २६ गते बसेको संचालक समितिको बैठकबाट नवौं वार्षिक साधारण सभा पुस २१ गते शनिबार बिहान साढे ११ बजे होटेल ओपेरा प्रा.लि महेन्द्रनगर, कञ्चनपुरमा गर्ने निर्णय गरेको छ ।

कम्पनीले साधारण सभामा चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर ६ दशमलव २९ प्रतिशत नगद लभांश वितरण गर्ने भएको छ । सभाका लागि पुस १२ गते एक दिन शेयर दाखिला खारेज बन्द गर्ने भएको छ । पुस ११ गते सम्म कायम शेयरधनीहरुले मात्र लाभांश पाउने छन् ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS