Prabhu Life Ad Final

ज्योति विकास बैंकका ग्राहकहरुलाई ओम अस्पतालमा बिशेष छुट

IME PAY
IME Life

ज्योति विकास बैंक लि. र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिबीच सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौतामा यस बैंकका तर्फबाट बैंकका नायव महाप्रबन्धक शुसिलकुमार शर्मा र अस्पतालका तर्फबाट प्रबन्ध सन्चालक बाबुकाजी कार्कीले हस्ताक्षर गरेका छन् ।


ज्योति बैंकको कर्मचारी र सम्पूर्ण ग्राहकहरुले अस्पतालको स्वास्थ्य सम्बन्धि विभिन्न सेवा तथा सुविधाहरुमा विशेष छुट पाउने भएको छ । यस बैंकका ग्राहकहरुले बैंकको एटीएम कार्ड र बैंकका कर्मचारीहरुले बैंकको परिचय पत्र देखाई यो सुविधाको लिन सक्ने व्यवस्था गरिएको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS