एनएमबि बैंकमा १५७ जना लाई रोजगारीको अवसर

एनएमबि बैंक लिमिटेडले विभिन्न पदका लागि  १५७ जना कर्मचारीहरु माग गरेको छ । बैंकले आइटी मेनेजर १ जना, सेक्युरिटी अफिसर १ जना, ब्रान्च मेनेजर २० जना, रिलेसनसिप मेनेजर ५० जना, चार्टर्ड एकाउन्टेन्ट १० जना, मेनेजमेन्ट ट्रेनि २५ जना, जुनियर असिस्टेन्ट ५० जना माग गरेको छ ।

आवेदकले २६ डिसेम्बर सम्म आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार