Prabhu Life Ad Final

२२ जना लगानीकर्ताले लिए युजरनेम र पासवर्ड

IME PAY
IME Life

अब देखि नेप्से अनलाईन टेडिङ्ग सिस्टममा लगानीकर्ताको पनि पहुँच पुग्ने भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) गत आईतबार देखि लगानीकर्तालाई पनि युजरनेम र पासवर्ड वितरण गर्न सुरु गरेको छ ।

 

नेप्सेका अनुसार बुधबारसम्ममा भने २२ जना लगानीकर्ताले युजरनेम र पासवर्ड लिईसकेका छन् । तिनजनाले कारोबार समेत थालिसकेका छन् । त्यसैगरी आगामी पुस १७ गत देखि क्लियरिङ बैंकलाई समेत एकीकृत गराई कारोबार सञ्चालन गर्ने गरी आवश्यक तयारी भै रहेको नेप्सेले बताएको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS