IME Life

लगानीकर्ताको आन्दोलनलाई सम्बोधन गर्न एकीकृत पार्टीको माग

SPIL
NIC ASIA

एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रबादी) ले सेयर लगानीकर्ताहरुले सुरु गरेको आन्दोलनलाई सम्बोधन गर्न सरकार सँग माग गरेको छ । बजार सुधारको लागि सुरु गरिएको दबाबको कार्यक्रम प्रति सरकारले अबिलम्ब ध्यान दिन समेत पार्टीले माग गरेको छ ।

मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टीले समस्याहरुको बस्तुगत विश्लेषण गरी समाधानको उपाय बारे सकारमा उदासिन देखिएको बताएको छ । जसका कारण लगानीकर्तामा निरासा र पूँजी बजारको विकासमा अन्यौल छाएको बताएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS