IME Life

प्रभु बैंकको एम्बेसडरमा मुद्रे र माग्ने बुढो नियुक्त

SPIL
NIC ASIA


प्रभु बैंकले कलाकार जितु नेपाल (मुद्रे) र केदार घिमिरे (माग्ने बुढो) लाई ब्राण्ड एम्बेसडरमा  नियुक्त गरेको छ । चर्चित कलाकार तथा प्रोडुसर नेपाल र घिमिरेले बैंकको सबै क्यापियनको नेतृत्व गर्नेछन् ।

बैंक र कलाकार बिच भएको सम्झौता पत्रमा हस्ताक्षर भएपछि बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक सेरचनले स्वागत गरेका थिए । त्यस्तै आगामी सहकार्यको लागी शुभकामना पनि दिएका थिए ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS