चिलिमेको २५ प्रतिशत लाभांश घोषणा

Citizen Life Insurance Co

चिलिमे जलविधुत कम्पनी लिमिटेडले २५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिकोे बैठकले गत आवको मुनाफा बाट ५ प्रतिशत नगद लाभांश र २० प्रतिशत बोनस सेयर गरी जम्मा २५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।

प्रस्तावित लाभांश आगामी वार्षिक साधारणसभा बाट पारित भए पछि वितरणमा आउने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार