सिभिल बैंक र सूर्या लाईफ इन्स्योरेन्सबीच बैकास्योरेन्स सम्झौता

सिभिल बैंक र सुर्या लाईफ इन्स्योरेन्स बीच बैंकास्योरेन्स सम्झौता भएको छ ।

सम्झौता पत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र सुर्या लाईफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गरेका छन् ।ग्राहकले बैंकका विभिन्न शाखाबाट सुर्या लाईफ इन्स्योरेन्सका जीवन बीमा सम्बन्धी सुविधाहरु लिन पाउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार