IME Life

सिभिल बैंक र सूर्या लाईफ इन्स्योरेन्सबीच बैकास्योरेन्स सम्झौता

SPIL
NIC ASIA

सिभिल बैंक र सुर्या लाईफ इन्स्योरेन्स बीच बैंकास्योरेन्स सम्झौता भएको छ ।

सम्झौता पत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र सुर्या लाईफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गरेका छन् ।ग्राहकले बैंकका विभिन्न शाखाबाट सुर्या लाईफ इन्स्योरेन्सका जीवन बीमा सम्बन्धी सुविधाहरु लिन पाउने भएका छन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS