Prabhu Life Ad Final

नेप्सेमा ३. ०८ अकंको गिरावट, कारोबार रकम ३८ करोड ३२ लाख

IME PAY
IME Life

नेप्से साताको तेस्रो दिन ३ दशमलव ०८ अङ्कले घटेर ११४१ दशमलव १० अङ्कमा बन्द भएको छ । कारोबार रकम ३८ करोड ३२ लाख रुपैयाँ पुगेको छ ।

फाइनान्स, अन्य र उत्पादनमूलक क्षेत्रको पसिुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा गिरावट आएको छ । उत्पादनमूक क्षेत्रको परिसुचमा ० दशमलव ६३ प्रतिशतको वृद्धि आएको छ ।

सबैभन्दा धेरै नेपाल बैंकको १३ करोड ४८ लाख बराबरको शेयर किनबेच भयो । सबै भन्दा धेरै गुहेश्वरी मर्चेण्ट बैंकको सेयर ८ दशमलव ४७ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै मञ्जु श्री फाइनान्सको शेयर ७ दशमलव २५ प्रतिशतले घट्न पुग्यो ।

निर्जीवन बीमा कम्पनीको उपसुचक ० दशमलव ५७ प्रतिशतले घटेको छ भने ५ हजार ३१ रुपैँया को बिन्दुमा कारोबार बन्द भएको छ । यसै गरी जीवन बीमा कम्पनीको उपसूचक ० दशमलव ५ प्रतिशतले घटेर ५ हजार ९१ रुपैयाँ को बिन्दुमा बन्द भएको छ ।

आज दिनभरिमा निर्जीवन बीमा कम्पनीहरूको ३ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएको छ , भने जीवन बीमा कम्पनीहरूको २ करोड ३५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

निर्जीवन र जीवन बीमाको उपसुचकमा गिरावट आएको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS