IME Life

एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, पुष १० मा साधारण सभा

SPIL
NIC ASIA

एभरेष्ट बैंकले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको २० प्रतिशत नगद लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज मंगलबार रहेको छ । बैंकले साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि मंसिर २६ गतेदेखि बैंकको शेयर दर्ता पुस्तिका बन्द गर्ने भएको मंगलबार सम्म कायम रहने शेयरधनीले मात्र लाभांश पाउनेछन् ।

बैंकको आगामी पुस १० गते बैंकको साधारण सभा हुने भएको छ । लैनचौर बैंक्वेटमा बिहान ११ बजे बैंकको २४ औं वार्षिक वार्षिक साधारण सभा आह्वान गरेको हो ।

Prabhu
Crest

साधारण सभा मार्फत गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको २० प्रतिशत नगद लाभांश अनुमोदन हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS