Prabhu Life Ad Final

जनता बैंकले साढे ८ प्रतिशत नगद लाभांश घोषणा गर्यो

IME PAY
IME Life

जनता बैंक लिमिटेडले ८ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । बैंकको मंसिर २४ गते बसेको संचालक समितिको २६७ औँ बैठकले गत आवको नाफा बाट ८ दशमलव ५० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।

घोषित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुलाई वितरण हुने बैंकले बताएको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS