IME Life

नेप्से १२ अकंले बढ्यो , कारोबार रकम ४३ करोड ६७ लाख

SPIL
NIC ASIA

नेप्से साताको दोस्रो दिन १२ दशमलव ४९ अङ्कले बढेर ११४४ दशमलव १९ अङ्कमा बन्द भएको छ । कारोबार रकम ४३ करोड ६७ लाख रुपैयाँ पुगेको छ ।

अन्य र उत्पादनमूलक क्षेत्रको पसिुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा वृद्धि आएको छ । अन्य क्षेत्रको परिसुचमा ० दशमलव ३९ प्रतिशतको गिरावट आएको छ ।

Prabhu
Crest

सबैभन्दा धेरै नेपाल इन्भेष्टमेन्ट बैंकको ५ करोड ४८ लाख बराबरको शेयर किनबेच भयो ।सबै भन्दा धेरै रैराङ हाईड्रोपावरको सेयर ७ दशमलव ७७ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै महिला सहयात्री माइक्रोफाइनान्सको शेयर ६ दशमलव ६१ प्रतिशतले घट्न पुग्यो ।

निर्जीवन बीमा कम्पनीको उपसुचक १ दशमलव ४४ प्रतिशतले बढेको छ भने ५ हजार ६० रुपैँया को बिन्दुमा कारोबार बन्द भएको छ । यसै गरी जीवन बीमा कम्पनीको उपसूचक १ दशमलव ९७ प्रतिशतले बढेर ५ हजार १ सय १६ रुपैयाँ को बिन्दुमा बन्द भएको छ ।

आज दिनभरिमा निर्जीवन बीमा कम्पनीहरूको ५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ , भने जीवन बीमा कम्पनीहरूका २ करोड ५१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
निर्जीवन र जीवन बीमाको उपसुचकमा वृद्धि आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS