तिनाउ विकास बैंकको मूल्य समायोजन

तिनाउ विकास बैंक लिमिटेडको १२ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको छ ।

बोनस सेयर समायोजन पछि कम्पनीको शेयर मूल्य १ सय ५७ दशमलव १४ रुपैयाँ कायम रहेको छ । जसको औषत मूल्य २ सय ३४ दशमलव ५७ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार