IME Life

पूँजी बजार अध्ययन समितिको पहिलो बैठक सुझाव संकलनको जिम्मा लगाएरै सकियो

SPIL
NIC ASIA


अर्थमन्त्रालयले गठन गरेको मुद्रा तथा पूँजी बजार अध्ययन समितिको आईतबार पहिलो बैठक बसेको छ । पहिलो बैठकमा नेपाल बैकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुगांनासँग बैकिगं क्षेत्रको समस्या र नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिका प्रसाद पौडेलसँग पूँजी बजारको समस्याको अवस्था र सुझाव पेश गर्न भनिएको छ ।

दुवै क्षेत्रबाट सुझाव प्राप्त भएपछि अध्ययन समितिले अर्थमन्त्रालाई रिपोर्ट बुझाउँने छ । समितिमा धितोपत्र बोर्डका अध्यक्ष डा.रेवत बहादुर कार्की, अर्थमन्त्रालयका वित्तीय क्षेत्र व्यवस्थापन महाशाखाका प्रमुख उत्तरकुमार खत्री, बैकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुगांना तथा इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिका प्रसाद पौडल रहेका छन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS