फरवार्ड कम्युनिटीले ४५ प्रतिशत लाभांश दिने

Citizen Life Insurance Co

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स बित्तीय संस्था लिमिटेडले ४५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको मंसिर २२ गते बसेको संचालक समितिको बैठकले २५ प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश गरी जम्मा ४५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृती भई आगामी वार्षिक साधारण सभाबाट पारित भए पछि वितरण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार