IME Life

बोर्डले बजार निर्माता सम्बन्धमा नेप्सेसँग लियो जानकारी

SPIL
NIC ASIA

नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारमा बजार निर्माता/डिलर प्रवेश गराउँन भैरहेको तयारीको बारेमा नेपाल स्टक एक्सचेञ्जसँग जानकारी मागेको छ । बोर्डको चालु आर्थिक बर्ष २०७५/७६ को नीति तथा कार्यक्रम अनुसार बजारको गतिशील विकासमा सहयोग पु¥याउँन बजारमा बजार निर्माता/डिलरलाई सक्रिय बनाउँन आवश्यक सहजीकरण गर्ने कार्यक्रम रहेको छ । सोही अनुसार बोर्डले नेप्सेसँग जानकारी मागेको हो ।

Prabhu
Crest

धितोपत्रको खरिद तथा विक्री दुबै मूल्य अंकित गरी त्यस्तो धितोपत्र आफ्नो नामबाट खरिद तथा विक्री गरी बजार निर्माता /डिलरले बोर्डले तोकेको व्यवस्था अनुसार कारोवार गर्न तथा धितोपत्रको अण्डरराइटिङ्ग समेत गर्ने गर्दछ । धितोपत्र बजारमा बजार निर्माता /डिलरको प्रवेशले धितोपत्रको दोस्रो बजारको दायरा फराकिलो भई पूँजी बजारको गतिशील विकासमा सहयोग हुने बोर्डको विश्वास रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS