SKIP THIS

Slicl

सिटिजन लाइफ र सेञ्चुरी बैंक बीच बैंकास्योरेन्स सम्झौता

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी र सेञ्चुरी बैंक बीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकका तर्फ बाट बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम र सिटिजन लाईफ इन्स्योरेन्सको तर्फ बाट प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार ग्राहकहरुले सेञ्चुरी कमर्सियल बैंकबाट उक्त कम्पनीको बिमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानी लगायत सम्पूर्ण बिमा सेवा प्राप्त गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार