IME Life

कामना सेवा बैंक र यूनियन लाईफ बीच बैंकान्स्योरेन्स सम्झौता

SPIL
NIC ASIA

कामना सेवा विकास बैंक र यूनियन लाईफ इन्स्योरेन्स कम्पनी बीच बैंकान्स्योरेन्स सेवा सम्बन्धि सम्झौता भएको छ । सम्झौतापत्रमा कामना सेवा बिकास बैंकको तर्फबाट का.मु प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र यूनियन लाईफ ईन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले हस्ताक्षर गरेका छन् ।

सम्झौता भए संगै बैंकको व्यवसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लावाविन्त हुने बैंकले जनाएको छ । उक्त सम्झौता पश्चात कामना सेवा विकास बैंकका सम्पूर्ण ग्राहकहरु लाई बैंकका सम्पूर्ण शाखा कार्यालयहरु बाट यूनियन लाईफ ईन्स्योरेन्सको बीमालेख खरिद गर्न सक्ने व्यवश्था गरिएको छ ।

Prabhu
Crest

बैंकले हाल ६० बटा शाखा कार्यालय बाट आफ्नो बैंकिङ सेवा दिदैं आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS