IME Life

मिथिला लघुवित्तमा रोजगारीको अवसर

SPIL
NIC ASIA

मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ ।

संस्थाले बरिष्ठ अधिकृत , अधिकृत, सहायक अधिकृत, वरिष्ठ सहायक, सहायक र कनिष्ठ सहायक पदमा केही संख्यामा कर्मचारीको माग गरेको छ ।

Prabhu
Crest

ईच्छुक तथा योग्यता पुगेका आवेदकले यो सुचना प्रकाशीत भएको मितिले १५ दिन भित्र आवेदन दिई सक्नु पर्ने छ ।   आवेदकले आवेदनका साथमा सम्पर्क नं. सहितको व्यक्तिगत विवरण, नागरिकता तथा शैक्षिक योग्यताको प्रमाणपत्र, हालसालै खिँचेको पासफोर्ट साईजको फोटो समेत संकलन गरि दरखास्त दिनु पर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS