मिथिला लघुवित्तमा रोजगारीको अवसर

Citizen Life Insurance Co

मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ ।

संस्थाले बरिष्ठ अधिकृत , अधिकृत, सहायक अधिकृत, वरिष्ठ सहायक, सहायक र कनिष्ठ सहायक पदमा केही संख्यामा कर्मचारीको माग गरेको छ ।

ईच्छुक तथा योग्यता पुगेका आवेदकले यो सुचना प्रकाशीत भएको मितिले १५ दिन भित्र आवेदन दिई सक्नु पर्ने छ ।   आवेदकले आवेदनका साथमा सम्पर्क नं. सहितको व्यक्तिगत विवरण, नागरिकता तथा शैक्षिक योग्यताको प्रमाणपत्र, हालसालै खिँचेको पासफोर्ट साईजको फोटो समेत संकलन गरि दरखास्त दिनु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार