IME Life

सानिमा जनरल र माछापुच्छ्रे बैंक बीच बैंकास्योरेन्स सम्झौता

SPIL
NIC ASIA

सानिमा जनरल इन्स्योरेन्स र माछापुच्छ्रे बैंक बीच बैंकास्योरेन्स सेवा सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र इन्स्योरेन्सको तर्फ बाट नायब महाप्रबन्धक सुबोध लाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

Prabhu
Crest

सम्झौता भए पश्चात माछापुच्छ्रे बैंकका ग्राहकहरूले केन्द्रीय कार्यालय तथा विभिन्न शाखा कार्यालयहरू बाट सहज रूपमा सानिमा जनरल इन्स्योरेन्सको बीमा सेवाहरु प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS