IME Life

एल.आई.सी नेपालले उत्कृष्ट अभिकर्ताहरुलाई दियो अन्तरराष्ट्रिय स्तरको जीवनबीमा प्रशिक्षण

SPIL
NIC ASIA

लाईफ इन्स्योरेन्स कर्पोशन (एलआईसी) नेपालले विभिन्न शाखाहरुको ५५० जना उत्कृष्ट अर्भिकताहरुलाई अन्तरराष्ट्रिय स्तरको जीवनबीमा प्रशिक्षण दिएको छ । कास्कीको पोखरामा आयोजना गरिएको उक्त कार्यक्रममा देशभरी छरीएर रहेको एलआईसीका उत्कृष्ट अभिकर्ताहरु उपस्थित रहेको थियो ।


कार्यक्रममा प्रशिक्षक राजेश शतोस्करले एक दिवसीय जीवनबीमा प्रशिक्षण दिएका छन् । कार्यक्रममा अन्तरराष्ट्रिय जीवन वीमा प्रशिक्षक राजेश शतोष्करले वर्तमान अवस्थामा जीवनवीमा ब्यवसायको चुनौती, अभिकर्ताहरुको लागी ब्याक्तित्व विकास, असल ग्राहक सेवा र उच्च स्तरीय माकेटिङ रणनिति सन्दर्भमा विशेष छलफल गरेको थियो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS