Prabhu Life Ad Final

सन नेपाल लाइफको गुलरिया उपशाखा कार्यालय उद्घाटन

IME PAY
IME Life


सन नेपाल लाइफइन्स्योरेन्स कम्पनीले  २३ औ उपशाखा कार्यालय गुलरियामा उद्घाटन गरेको छ ।

स्थानीय जनसमुदाय तथा अभिकर्ताहरुको बाक्लो उपस्थितीका माझ कम्पनीका का.मु. प्रमुख कार्यकारी अधिकृत श्री राजकुमार अर्याल र महाप्रबन्धक श्री कमलराज गौतमले संयुक्त रुपमा उपशाखा कार्यालयको उद्घाटन गरेका हुन ।

सोही कार्यक्रममा अभिकर्ताहरुलाई सम्मान गर्नुको साथै कम्पनीका का.मु. प्रमुख कार्यकारी अधिकृत श्री राजकुमार अर्याल र महाप्रबन्धक श्री कमलराजगौतमले जीवन बीमाको महत्ववारे प्रकाश पार्नु भएको भएको थियो ।

ग्रामिण जनतामा बीमाको जनचेतना अभिबृद्धि गर्ने उद्देश्यका साथ कम्पनीले कर्णाली प्रदेशमा बीमा जागरण अभियान समेत सम्पन्न गरेको जनाएको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS