IME Life

नेप्से परिसूचक ० दशमलव ९० अंकले बढेर ११३१ को विन्दुमा, निर्जीवन र जीवन बीमाको उपसुचकमा हरीयाली

SPIL
NIC ASIA

निरन्तर ओरालो लागि रहेको नेप्सको शेयर कारोबार साताको दोस्रो दिन ० दशमलव ९० अङ्कले बढेर ११३१ दशमलव ७३ अङ्कमा बन्द भएको छ । कारोबार रकम ६३ करोड ७९ लाख रुपैयाँ पुगेको छ ।

Prabhu
Crest

बिकास बैंक, निर्जिवन बीमा, अन्य र जीवन बीमाको क्षेत्र बाहेक अरु सबै क्षेत्रको परिसुचकमा गिरावट आएको छ । निर्जिवन बीमाको परिसुचमा १ दशमलव ८४ प्रतिशतको वुद्धि भएको छ । सबैभन्दा धेरै नेपाल बैंकको ३१ करोड ९९ लाख बराबरको शेयर किनबेच भयो ।
सबै भन्दा धेरै विजय लघुवित्तको सेयर६ दशमलव ६० प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै रैराङ हाईड्रोपावरको शेयर ५ दशमलव ५० प्रतिशतले घट्न पुग्यो ।
निर्जीवन बीमा कम्पनीको उपसुचक १ दशमलव ८४ प्रतिशतले बढेकोे छ भने ५ हजार ८३ रुपैँया को बिन्दुमा कारोबार बन्द भएको छ । यसै गरी जीवन बीमा कम्पनीको उपसूचक ० दशमलव २७ प्रतिशतले बढेर ५ हजार ४३ को बिन्दुमा बन्द भएको छ ।

आज दिनभरिमा निर्जीवन बिमा कम्पनीहरूको ६ करोड १५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ , भने जीवन बीमा कम्पनीहरूका २ करोड ५३ लाख बराबरको कारोबार भएको छ ।
निर्जीवन र जीवन बीमाको उपसुचकमा हरीयाली आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS