सहयोगी विकास बैंकले १७ प्रतिशत नगद लाभांश दिने

Citizen Life Insurance Co

सहयोगी विकास बैंकले १७ प्रतिशत नगद लाभांश दिने भएको छ । आइतबार बसेको बैंकको सञ्चालक समितिको २६७ औँ बैठकले गत आवको मुनाफा बाट आफ्ना शेयरधनीहरु लाई नगद लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांस नेपाल राष्ट्र बैक र आगामी साधारणसभाले पारित गरे पछि मात्र वितरणमा आउने बैंकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार