जनता बैक र युनाइटेड इन्स्योरेन्स बीच बैंकास्योरेन्स सम्झौता

जनता बैंक नेपाल र  युनाइटेड इन्स्योरेन्स कम्पनी बीच बैकास्योरेन्स सम्झौता भएको छ ।

सम्झौतापत्रमा इन्स्योरेन्सका तर्फ बाट प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई र बैंकका तर्फ बाट प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुवँर क्षेत्रीले हस्ताक्षर गरेका छन् ।

सम्झौता भए सँगै जनता बैंकका ग्राहकले युनाइटेड इन्स्योरेन्सले प्रदान गर्ने सेवा सम्बन्धि सुविधाहरु बैंकका विभिन्न शाखा कार्यालयहरु बाट लिन सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार