IME Life

प्राइम लाइफ इन्स्योरेन्सद्धारा अभिकर्तालाइ तालिम प्रदान

SPIL
NIC ASIA


प्राइमलाइफ इन्स्योरेन्स कम्पनीले अर्घाखाचीमा नयाँ तथा पुराना अभिकर्ताहरुलाई अभिकर्ता तालिम सम्पन्न गरेको छ । सम्पुर्ण नेपालीलाई बीमाको दायरामा ल्याउने उद्देश्यका साथ आफ्ना अभिकर्ताहरुलाइ पुनर्ताजगी प्रदान गरी गाउ गाउमा बीमा सम्बन्धि जनचेतना फैलाइ जागरुक गराउने र सबैमा बीमाको पहुुँच पु¥याउने उद्देश्यले कम्पनीले उक्त तालिम यहि मंसीर १४ र १५ गते २ दिन सन्धिखर्क अर्घाखाचीमा सञ्चालन भएको थियो ।

तालिम वुटवल शाखा प्रमुख रीता के.सी. मुख्य प्रशिक्षक र अर्घाखाची कार्यालय प्रमुख नारायण घिमिरेको सञ्चालन र संयोजकत्वमा सम्पन्न भएको थियो भने सुनवल उपशाखा प्रमुख शिवनाथ गुप्ता, वुटवल शाखा सञ्चालन सहायक गुणराज घिमिरे र अर्घाखाची कार्यालय सहायक सर्मिला आचार्यको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको थियो ।

Prabhu
Crest

साथै उक्त कार्यक्रममा एजेन्सी मेनेजर, इन्स्योरेन्स एड्भाइजर, व्यवसाय अधिकृत लगाएतले विमाको मार्केटिङ्ग गर्दाका आफ्ना पुराना अनुभव र भोगाइ सुनाउदै हाल भने धेरै सजिलो र सहज भएको बताएका थिए । साथमा, बजार प्रतिनिधिहरुले यस कम्पनिका ७७ जिल्लाका १४० भन्दा बढी कार्यालयबाट सम्पुर्ण सेवा र सुविधाहरु छिटो र छरितो प्राप्त हुने गरेकाले कुनै सेवाग्राहीले दुख र झन्झट भोग्नु नपर्ने बताएका थिए । तालिममा अर्घाखाचीका बिभिन्न स्थानबाट सहभागी २८ भन्दा बढी नयाँ अभिकर्ताहरुको उपस्थिति रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS