IME Life

अजोड इन्स्योरेन्स र ग्रान्डि हस्पिटलबीच नगदरहित उपचार सेवामा छुट दिने सम्झौता

SPIL
NIC ASIA

अजोड इन्स्योरेन्स लिमिटेड र ग्रान्डि इन्टरनेशनल हस्पिटलबीच नगदरहित उपचार सेवा(क्यासलेस) सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा अस्पतालका तर्फबाट निर्देशक डा.चक्रराज पाण्डे तथा अजोड इन्स्योरेन्सका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापाले सहमतीपत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार अजोड इन्स्योरेन्सबाट औषधोपचार बीमालेख लिएका ग्राहकहरुले हस्पिटलमा भर्ना भई उपचार गराउनु पर्ने अवस्थामा ग्रान्डि हस्पिटलबाट क्यासलेस अर्थात नगदरहित उपचार सेवा उपयोग गर्न पाउने छन् ।

Prabhu
Crest

अजोड इन्स्योरेन्सले स्वास्थ्य बीमामा जोड दिएको र भविष्यमा धेरैभन्दा धेरै मानिसमा स्वास्थ्य बीमा बारे सचेतना बृद्धि गर्ने उद्धेश्यले उक्त सम्झौता गरेको जनाएको छ । इन्स्योरेन्सको विभिन्न हस्पिटलमा उक्त सम्झौता भइसकेको र बाँकी अस्पतालमा पनि छिटै सम्झौता गर्ने कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS