नेशनल माइक्रोफाइनान्सको मूल्य समायोजन

Citizen Life Insurance Co

नेशनल माईक्रोफाइनान्से २५ प्रतिशत बोनस शेयर पछिको मूल्य समायोजन भएको छ ।

बोनस शेयर समायोजन पछि कम्पनीको शेयर मूल्य १ हजार ४ सय १३ दशमलप ४७ रुपैयाँ कायम भएको छ ।
जसको औषत मूल्य १ हजार ३ सय ८६ दशमलव ७४ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार