एनएलजी इन्स्योरेन्सका सचांलक भूपेन्द्र पाण्डेले दिए राजिनामा

Citizen Life Insurance Co

एनएलजी इन्स्योरेनस कम्पनी लिमिडेटका संचालक  भूपेन्द्र पाण्डेले राजीनामा दिएको छ ।


कम्पनीको शुक्रबार बसेको २६४ औ बैठकको निर्णय अनुसार समितिको बैठकले संचालक पाण्डेको राजिनामालाई स्वीकृती दिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार