श्री इन्भेष्मेन्ट फाइनान्सको मूल्य समायोजन

श्री इन्भेष्मेन्ट फाइनान्स.लिको १ दशमलव २३ प्रतिशत बोनस शेयर पछिको मूल्य समायोजन भएको छ ।

बोनस शेयर समायोजन पछि फाइनान्सको शेयर मूल्य १ सय ४२ दशमलव ६४ रुपैयाँ कायम भएको छ ।
जसको औषत मूल्य भने १ सय ८८ दशमलव ३२ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार