मेगा बैंक र ज्योति लाईफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

मेगा बैंक नेपाल .लि र ज्योति लाईफ इन्स्योरेन्स कम्पनी.लि बीच बैंकास्योरेन्स सम्झौता भएको छ ।


मेगा बैंकको प्रधान कार्यालयमा मेगा बैंककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र ज्योति लाईफ इन्स्योरेन्स कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्रीले बैंकास्योरेन्स सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।
उक्त सम्झौता पश्चात् मेगा बैंकका सम्पूर्ण शाखाबाट ज्योति लाईफ इन्स्योरेन्सले दिने सबै सेवा सुविधा प्राप्त गर्न सक्ने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार