IME Life

मेगा बैंक र ज्योति लाईफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

SPIL
NIC ASIA

मेगा बैंक नेपाल .लि र ज्योति लाईफ इन्स्योरेन्स कम्पनी.लि बीच बैंकास्योरेन्स सम्झौता भएको छ ।


मेगा बैंकको प्रधान कार्यालयमा मेगा बैंककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र ज्योति लाईफ इन्स्योरेन्स कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्रीले बैंकास्योरेन्स सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।
उक्त सम्झौता पश्चात् मेगा बैंकका सम्पूर्ण शाखाबाट ज्योति लाईफ इन्स्योरेन्सले दिने सबै सेवा सुविधा प्राप्त गर्न सक्ने छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS