IME Life

चुक्ता पूँजी पुर्याउन सूर्या लाइफले पायो ७०% हकप्रद स्वीकृति

SPIL
NIC ASIA


सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले चुक्ता पूँजीको ७० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने अनुमति प्राप्त गरेको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीलार्इ ७९ करोड २३ लाख रुपैयाँको हकप्रद शेयर निष्काशन गर्ने अनुमति प्रदान गरेको हो।

म्पनीले हकप्रद शेयर निष्काशन गरेसँगै चुक्ता पूँजी एक अर्ब ९२ करोड रुपैयाँ पुग्नेछ। बीमा समितिले निर्देशन गरेको दुर्इ अर्ब रुपैयाँ जुटाउन कम्पनीलार्इ अझै ८ करोड रुपैयाँ आवश्यक पर्छ।

Prabhu
Crest

कम्पनीले पूँजी जुटाउने क्रममा गत असारमा पनि चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको थियो। बीमा समितिको पूँजी जुटाउने निर्देशनसँगै कम्पनीले ५० करोड रुपैयाँको पूँजीबाट एक अर्ब ९२ करोड रुपैयाँ पुर्याउने भएको हो। यसबीचमा कम्पनीले दुर्इ पटक बोनस शेयर र दुर्इ पटक हकप्रद शेयर निष्काशन गरेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS