जनरल ईन्स्योरेन्स कम्पनी र देवः बिकास बैंकबीच बैंकास्योरेन्स सम्झौता

Citizen Life Insurance Co

जनरल ईन्स्योरेन्स कम्पनी र देवः बिकास बैंकबीच बैंकास्योरेन्स सेवा प्रदान गर्ने सम्वन्धी सम्झौता भएको छ ।

देवः विकास बैंकका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर श्रेष्ठ र जनरल ईन्स्योरेन्सका महाप्रबन्धक एस्.के.तमोटले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।उक्त सम्झौता पश्चात् बैंकका सबै शाखाहरुबाट ग्राहकले जनरल ईन्स्योरेन्स मार्फत  प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा लिन सक्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार